नक्कली फोटोहरु बाट सावधान

एक पुरुषले महिलासँग ओछ्यानमा अधरपान गर्न लिप्त भएको तस्वीर यतिबेला फेसबुकभर छाएको छ । यस्ता तस्वीर फेसबुकमा छाउनु कुनै नौलो कुरा हैन, छाइरहन्छन् । तर नयाँ कुरा यो छ कि तस्वीरमा अधरपान गर्ने महिला नेपाली गायिका अञ्जु पन्त हुन भनेर दावी गरिएको छ । यो तस्विरमा देखिएको नाकको नत्थी र हातमा लगाइएको औठी अन्जु पन्तसँग मिलेपछि धेरैले पन्त नै भएको अनुमान गरेका थिए ।


Share this article :

Post a Comment